उडेको चरी समातूँला झैँ लाग्थ्यो। पानीमै आगो बाल्न सकिन्छ भन्न जोश थियो। कविताका हरफ देख्दा आँखा पुलकीत हुन्थे। यसका भावबाट झङ्कार पैदा हुन्थ्यो मनभरि। अङ्ग्रेजी साहित्यका गुरु भट्टराई सर (प्रा.डा. गोविन्दराज भट्टराई) को सिकाउने अक्कल पनि बडो गजबको! रोचक पाराको प्रस्तुतिले ट्वाक्क विषयवस्तुमा प्रवेश गराई ज्ञानको गङ्गा प्रवाहित गराइदिने। सरकारी विद्यालयमा अङ्ग्रेजीको ठूलै साहित्यजस्तो लाग्ने […]

other
obituary or death
feature story or profile
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...