काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी तथा पूर्वस्वकीय सचिव गंगा दाहालले आफूहरूले सरकारसमक्ष सम्पत्ति विवरण बुझाइसकेको बताएकी छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै दाहालले सरकारले गर्ने जुनसुकै अनुसन्धानमा आफूहरूको पूर्ण सहयोग रहने बताएकी हुन्। ‘हामीले हाम्रो सम्पत्ति विवरण सरकारसमक्ष केही समयअघिनै बुझाइसकेका छौँ। सरकारले गर्ने जुनसुकै अनुसन्धानका […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown