पोखरा । पोखरामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मनोरञ्जन क्षेत्रलाई मर्यादित, सुरक्षित र श्रमिकमैत्री बनाउन सरोकारवालाले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् । शुभ अवसर ग्राम नेपालको आयोजनामा मंगलबार भएको ‘मनोरञ्जन क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा सहभागीले मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका हुन् । कार्यक्रमका क्रममा पोखराका विभिन्न […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
labor and employment
Unknown
Unknown