वीरगन्ज । पर्साको वीरगन्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जना पक्राउ परेपछि ठूलो परिमाणमा नगद रकमको अवैध परिचालनबारे प्रश्न उठेको छ। प्रहरीले विशेष सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट दुईवटा मोटरसाइकलमा सवार चार जनालाई उक्त रकमसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार राति खटिएको प्रहरी टोलीले प्रदेश २–०३–००३ प […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
standard news report