काठमाडौँ- सरकार र नेपाल चिकित्सक सङ्घबिच बुधबार पाँच बुँदे सहमति भएपछि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा जारी हडताल अन्त्य भएको छ। सहमतिसँगै चिकित्सकहरूले मङ्गलबारदेखि सञ्चालन गरेका विरोधका सबै कार्यक्रम फिर्ता लिएका छन् भने अस्पताल सेवा नियमित रूपमा सञ्चालनमा आएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट र दुर्व्यवहारका घटनामा कारबाहीको माग गर्दै सङ्घले ओपीडीलगायतका सेवा बन्द […]

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
labor and employment
other
standard news report