काठमाडौं, (नेस) न्युजिल्यान्डका पेस बलर स्कट कुगेलेइनलाई सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पनि अनुबन्ध गरेको छ ।सुदूरपश्चिमले कुगेलेइनलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा समावेश गरेको हो । यसअघि सुदूरको टोलीले इंग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ । कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिमबाट ९ खेलमा १७ विकेट लिएका थिए । उनी […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown