भोजपुर । भोजपुरमा रायो र मुला खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने अभियान सुरु भएको छ। टेम्केमैयुङ गाउँपालिकाले किसानले उत्पादन गरेको रायो र मुलाको बजार सुनिश्चित गर्ने उद्देश्यले सिद्धकाली एग्रो भोजपुर प्रालिसँग सहकार्य गरी खेती विस्तारको कार्यक्रम अघि बढाएको हो। गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कृषि विकास कार्यक्रमअन्तर्गत किसानलाई उन्नत जातको रायो र मुलाको बीउ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
agriculture and farming
Unknown
Unknown