काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबारको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले बहिष्कार गरेका छन्। समितिमा परेको भ्रष्टाचारसम्बन्धी उजुरी र त्यसको छानबिन प्रक्रियामाथि छलफल भइरहेका बेला उठाइएका प्रश्नको अपमान भएको भन्दै सुनारले बैठक बहिष्कार गरेका हुन्। बैठकमा उनले समितिमा परेका उजुरीको वैधानिकतामाथि प्रश्न उठाएर आरोपितको पक्षपोषण गरिएको भन्दै आपत्ति जनाए। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
political debate or town hall
standard news report