काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तनदेउवाको स्वदेश फर्किने मिति परिवर्तन भएको छ। यसअघि साउन २६ गते राति काठमाडौं आउने भनिएका देउवा अब साउन २८ गते बिहीबार दिउँसो १२ः३० बजे नेपाल आइपुग्ने भएका छन्। कांग्रेस नेता प्रकाशशरण महतका अनुसार देउवा थाई एयरको उडानबाट काठमाडौं अवतरण गर्नेछन्। रातिको समयमा स्वागत गर्न असहज हुने […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other