पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका सात जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले चेक अनादर र बैंकिङ कसुरलगायतका मुद्दाका प्रतिवादीलाई पक्राउ गरी कैद सजाय कार्यान्वयन तथा जरिवाना असुलका लागि अदालतमा पेस गरिएको उनले बताए। पक्राउ परेका प्रतिवादीबाट तीन दिन कैद सजाय कार्यान्वयन हुनुका साथै एक […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
standard news report