काठमाडौँ । नुवाकोट–काठमडौँको सिमावर्ती क्षेत्र गुरुङ गाउँमा शनिबार बिहान गम्भीर दुर्घटना भएको छ । काठमाडौँको टोखा, झोरभन्दा अगाडि रोकिएको बस चिप्लिँदा अगाडि रोकिएको माइक्रो बससहित खोलामा खसेको छ । जिल्ला प्रहरी नुवाकोटका इन्स्पेक्टर बिरु भण्डारीका अनुसार घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
transportation and transit
transportation accident or derailment
standard news report