पर्सा। प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको फैसला कार्यन्वयन टोलीले विशेष सूचनाका आधारमा पर्सा पोखरिया नगरपालिका-२ लमरिया बस्ने २३ वर्षीय सदाम अन्सारीलाई आज लमरिया सडकखण्डबाट नियन्त्रणमा लिइ जिल्ला अदालतमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले अन्सारीलाई पर्सा […]


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
arrest or indictment
standard news report