काठमाडौं । काठमाडौंमा ‘सिजाङ पानोरमा : नयाँ युग, नयाँ विकास’ विषयक कथा साझेदारी मञ्च सम्पन्न भएको छ। चीन र नेपालका विभिन्न क्षेत्रका करिब ६ सय सहभागीको उपस्थितिमा मंगलबार आयोजित कार्यक्रममा सिजाङको विकास, संस्कृति, सामाजिक जीवन, वातावरण तथा सीमावर्ती क्षेत्रसँग जोडिएका विविध पक्षबारे अनुभव र कथा प्रस्तुत गरिएको थियो। कार्यक्रममा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) राष्ट्रिय […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
international relations and diplomacy
Unknown
Unknown