अर्घाखाँची / पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सालझण्डी-सन्धिखर्क–-ढोरपाटन सडक आयोजना अब तीव्र गतिमा अघि बढ्ने बताएका छन् । शनिबार सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा सन्धिखर्क पुगेका मन्त्री लम्सालले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै सडक निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढेको बताएका हुन् । मन्त्री लम्सालले कालोपत्रे गर्न बाँकी रहेका सडकखण्डमा चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि […]


No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other