हङकङ । उबरले हङकङमा विलासी सवारीसहितको विशेष चालक सेवा ‘उबर एलिट’ सुरु गरेको छ। योसँगै एसिया–प्रशान्त क्षेत्रमा उबरको यस्तो सेवा सुरु गर्ने हङकङ पहिलो सहर बनेको छ। उबरले गैरफ्रान्चाइज बस सेवा सञ्चालक क्वुनचुङ बस होल्डिङ्स लिमिटेडसँगको सहकार्यमा नयाँ सेवा सुरु गरेको हो। अमेरिकामा सुरु गरिएको ‘उबर एलिट’ हङकङमा विस्तार भएसँगै विश्वको दोस्रो बजारमा पुगेको कम्पनीले […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other