एमाले नेतृत्वको बागमती सरकारमा राप्रपा सहभागी भएपछि प्रदेश संसदीय दलका नेता उद्धव थापालगायतलाई कारबाही गरेको विषयलाई लिएर अध्यक्ष राजेन्द्र लिङ्देन घेराबन्दीमा परेका छन् । एमाले नेतृत्वमा सरकार बनाउन थापासहितका नेताहरूले साथ दिएपछि पार्टीले उनीलगायतलाई कारबाही गरेको छ ।तर थापालगायतलाई कारबाही गर्ने निर्णयप्रति वरिष्ठ नेताहरूले आपत्ति जनाएका छन् । विधि, पद्दति र विधानविपरीत पार्टीलाई...

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown