काठमाडौं– पोखराको मैदानमा रहेको रुपाकोट रिसोर्टले सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्न एनआईसी एसिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतापछि एनआईसी एसिया क्यापिटलले आइडिया टू आईपीओ सेवाअन्तर्गत होटललाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्कासनसम्मको कार्य गर्न आवश्यक परामर्श सेवा दिनेछ । प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले बताए । पोखरा उपत्यकाको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
finance and markets
Unknown
Unknown