काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आफ्नै अघिल्लो फैसला पुनरवलोकन गर्न अनुमति दिएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श...














_k7yuwhmUBl.jpg&w=3840&q=75)








_ayjjX5fQmw.jpg&w=3840&q=75)




_9jux9k9bgm_4fQNSobMly.jpg&w=3840&q=75)


-(2)_qjljkxr87n_OTBMBUXlNu.jpg&w=3840&q=75)

_CVW14vPiyv.jpg&w=3840&q=75)












काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आफ्नै अघिल्लो फैसला पुनरवलोकन गर्न अनुमति दिएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श...
एउटा नागरिकले कुनै समस्या परेमा न्यायिक समितिमा कसरी निवेदन लिएर जान सक्छ भनि जानकारी दिने र पालिकाका कामको प्रकृति प्रष्ट पार्नेगरी काठेखोला गाउँपालिकाले ‘न्यायिक सन्देश’ नामक पुस्तक प्रकाशित गरेको छ ।
काठमाडौँ । नागरिक अगुवा तथा मानवअधिकारकर्मीहरूले सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने भनाइप्रति अन्तर्राष्ट्रिय मानवअधिकार संस्थासँग नभएर सरकारसँग जवाफ माग्न संसदीय समितिलाई सुझाव ...
काठमाडौँ । दक्षिण कोरियाली प्रहरीले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक होङ म्युङ–बोको नियुक्तिसम्बन्धी अनुसन्धानका क्रममा कोरिया फुटबल संघ (केएफए) को कार्यालयमा छापा मारेको छ । सोल महानगरीय प्रहरी...
बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन आयोगले बिहीबार घोषणा गरेको छ । आयोगका वरिष्ठ सचिव अख्तर अहमदले ढाकामा पत्रकार सम्मेलनमा यो घोषणा गर्दै नामाङ्कन पत्र अगस्ट १३ सम्म बुझाउन...
कैलाली । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिक सत्रमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने जनाएको छ । उपकुलपति प्राडा सुनिलकुमार जोशीले आज रासससँग कुरा गर्दै हाल सङ्गठन तथा व्य...
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-४ बस्ने नुवाकोट घर भएका ४१ वर्षी...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख (मेयर) रवि केसीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नगरपालिकाभित्र सञ्चालन हुने भन...
काठमाडौं, (नेस) । आयोजक संस्कृति शिक्षा सदन र तेजस्वी एकेडेमी १० औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सेमिफाइनला प्रवेश गरेका छन् । टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को वार्षिक कार्यक्रम अनुसार भइरहेको प्रतियोगितामा संस्कृतिले निम्बल एकेडेमीलाई १–० तथा तेजस्वीले पास्कल इन्टरनेसनल एकेडेमीलाई १–० गोलले पराजित गरे । तार्केश्वर नगरपालिकाको लोलाङस्थित आयोजक संस्कृतिमै भइरहेको […]
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकामा हार्डवेयर पसलका सञ्चालकमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका वडा नं ९ घर भई...
उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । जापानले पनि उत्तर कोरियाबाट सम्भवतः ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्...
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिहीबार पत्र जारी गर्दै सरुवाबारे जानकारी दिएको हो। सशस्त्र प्रहरी महानिरी...
वेल्स । वेल्समा एक २६ वर्षीय युवक अस्पतालको छतबाट ‘ग्रिम रिपर’ अर्थात् भूतको पोसाक लगाएर बिरामी, आगन्तुक र कर्मचारीलाई तल हेरेपछि पक्राउ परेका छन् । वेल्सको डेगन्वीका लियोन गिलेस्पीलाई जुन ६ मा डेनबिग...
काठमाडौँ । पार्टी पुनर्गठन गरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बनाएको आठ महिनामै नेसपा (नयाँ शक्ति) पुरानै पहिचानमा फर्किएको छ । स्थापनाकालदेखि नै नेपालको वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने उद...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको भावना अनुसार सरकार अघि बढिरहेको बताएका छन्। काठमाडौँको बबरमहलमा रहेको घाइते जेनजी नेपाल केन्द्रीय कार्यालयको शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री ग...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्राडा खड्गबहादुर केसी र सचिव प्राडा रोजी श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएका छन् । बिहीबार शिक्षा...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने निःशुल्क उपचार सेवाको प्रभावकारी कार्यान्वयनका लागि डा. नवराज जोशीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ। म...
काठमाडौँ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क टेयुङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्...
काठमाडौँ । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता)को शव नेपाल ल्याइएको छ। साउन १४ मा हिमपहिरोमा परेर निधन भएका उनको शव बिहीबार साँझ कतार ...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापन र प्रतिकार्यका लागि सरकारले उच्च सतर्कताका साथ तयारी गरिरहेको जानकारी दिएका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको...
काठमाडौँ । बागमती प्रदेशमा सरकार गठनको रस्साकस्सी चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना सांसदहरूसँग छलफल गरेका छन्। बागमतीमा पार्टीको सरकार बनाउन ने...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका १० जना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आज नेपाल प्रहरी प्रधान कार्यालयमा प्राविधिक प्रहरी उपरीक्षकबाट प्राव...
बुटवल । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित नायकमार्ट नजिक बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार रा १ ग ३२ नम्बरको टिपरले रा ४ ...
बागमती । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने भएको छ । केही व्यक्तिले आवश्यकताभन्दा बढी एलपी ग्यास सञ्चय गरी कृत्रिम अभाव सि...
काठमाडौँ । सांसदहरूले नयाँ राजनीतिक नियुक्तिहरूका विषयमा सरकारसँग छलफल गर्न माग गरेका छन्। सिंहदरबारमा बिहीबार बसेको संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा म...
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १७३ सवारीसाधनमाथि कारबाही गरेको छ । कार्यालयका अनुसार अन्य कसुरमा ८०४ सवारी कारबाही...
काठमाडौँ । सशस्त्र प्रहरीका १० डीएसपीहरूको सरुवा भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले आज सरुवाको सूचना जारी गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ र नियम ३५ को उपनियम १० को ...
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्र बनाएको छ । केन्द्रले प्रधानमन्त्री वाल...
काठमाडौँ । वरिष्ठ अभिनेता राजेश हमालले लोकतन्त्रमा भीडको मानसिकता र नेताहरूको प्रवृत्तिको आलोचना गर्दै नेपाली राजनीतिको वर्तमान अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । ग्रीक दार्शनिक सुकरातको भनाइ...
काठमाडौँ । विशेष अदालतले हिमालयन रि–इन्सुरेन्स कम्पनीको सेयर कारोबारमा भएको अनियमितता र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा क्रिष्ट माइक्रो लाइफ इन्सुरेन्सका पूर्वअध्यक्ष ऋषराज मोरलाई...
काठमाडौँ । ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी तनहुँ ऋषिङ्ग गाउँपालिका-४ ठेगाना भएका अम्मरसिं नेपाली बुधबार राति पक्राउ परेका छन् । साउदी अरबबाट ...
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दा मिलापत्र गरेर छुटेका अभिषेक गिरीलाई प्रहरीले फेरि पक्राउ गरेको छ । कांग्रेस नेता अभिषेक गिरीले काठमाडौंमा विचाराधीन मुद्दाका जाहेरवाला श्रेष्ठ कन्स्...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की बिहीबार दिउँसो विराटनगर आइपुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरी उनी आज काठमाडौँबाट विराटनगर फर्किएका हुन् । विराटनगर ...
काठमाडौँ । काठमाडौँस्थित बबरमहलमा ‘घाइते जेनजी नेपाल’को कार्यालय उद्घाटन गरिएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय परिसरमा बनाइएको सो कार्यालय बिहीबा...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने जनाएको छ। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा ...
अमेरिकाको नर्थ क्यारोलिना राज्यको क्यासवेल काउन्टीमा बुधबार बिहान एउटा घरमा भएको अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु भएको छ । घटनापछि पूरै क्षेत्रमा कोलाहल मच्चिएको थियो । प्रहरी र अनुसन्धान न...
काठमाडौँ । निर्वाचन आयोगले प्रदेश निर्वाचन अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीहरूसँग अनलाइन बैठक सम्पन्न गरेको छ । बैठकमा मतदाता नामावली अद्यावधिक अभियान सञ्चालनका विषयमा छलफल भएको आयोगले जनाएको छ । य...
सिरहा । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएकाहरूको सम्झनामा आयोजित श्रद्धाञ्जली कार्यक्रम प्रतिनिधिसभा सदस्य तपेश्वर यादवको भड्काउपूर्ण अभिव्यक्तिपछि ...
कोशी प्रदेश सरकारको मुख्यमन्त्री फेर्ने विषयमा पार्टीका नेताहरू एकमत हुन नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशका पदाधिकारीका बीच बुधबार पुनः छलफल हुने भएको छ ।
सरकारी जग्गामा रहेका क्याम्पस–त्रिवि शिक्षण अस्पताल–१६२ रोपनी– भैरवनाथ गण–पाल्पाको बतासेडाँडा–१९७ रोपनी– सरकारी–महेन्द्ररत्न क्याम्पस ताहाचल–३८ रोपनी– सरकारी स्वामित्व–सानोठिमी क्याम्पस १८७ रोपनी– सरकारी स्वामित्व–रारा बहुमुखी क्याम्पस जनकपुर– स्थानीय मोही–महेन्द्र विन्देश्वरी क्याम्पस सप्तरी– स्थानीय मोही–पोखरा वन क्याम्पस २०० रोपनी– सरकारी स्वामित्व काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले करिब एक हजार रोपनी सरकारी जग्गामा त्रिवि शिक्षण अस्पताल र केही क्याम्पस सञ्चालन […]
इटहरी- कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनलाई लिएर नेकपा (एमाले) भित्र देखिएको विवाद तत्कालका लागि शीर्ष नेतृत्वको तहबाट समाधान गर्ने सहमति भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री परिवर्तन चाहेका भए पनि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संस्थागत निर्णयविना पद नछाड्ने अडान लिएपछि विवाद पेचिलो बनेको हो। विवाद समाधानका लागि सोमबार बसेको एमाले कोशी प्रदेशका प्रदेशसभा सदस्यहरूको बैठकमा पार्टी […]
काठमाडौँ- धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिहरुले आफ्नो मागबारे सरकारलाई जानकारी गराएका छन्। शनिबार जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङसँगको पहिलो चरणको वार्ताका क्रममा हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिहरुले आफ्नो मागबारे जानकारी गराएका हुन्। हिन्दूवादी संगठनका पदाधिकारीहरुले, हिन्दू राष्ट्र कायम गर्नुपर्ने, घाईतेलाई क्षतिपूर्ति दिनुपर्ने, ढुंगामुढा गर्ने मुस्लिममाथि कारबाही गर्नुपर्ने, लाउड स्पिकर बजाउन प्रतिबन्ध लगाउनुपर्नेलगायतका मागहरु अघि सारेका छन्। […]
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वास मत लिने भएका छन्। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदैं सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा दिएपछि बानियाँ अल्पमतमा परेपछि विश्वासको मत लिन लागेका हुन् । कांग्रेसको सत्ता गठबन्धन टुटेसँगै अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिएर अघि बढ्न नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले निर्णय […]
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा छिटै स्वदेश फर्किने उनीनिकट नेताहरूले बताइरहेका छन् । गत भदौमा भएको जेनजी आन्दोलनमा गम्भीर घाइते भएका देउवा यतिबेला उपचारको क्रममा हङकङमा रहेका छन् । उनी यही साउन २६ गते साँझ स्वदेश फर्किने तालिका छ । देउवा फर्किने विषयमा नेपाल प्रहरीले पनि अध्ययन गरिरहेको बताएको छ […]
काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको भावना अनुसार सरकार अघि बढिरहेको बताएका छन्। काठमाडौँको बबरमहलमा रहेको घाइते जेनजी नेपाल केन्द्रीय कार्यालयको शुभारम्भ कार्यक्रममा मन्त्री गुरुङले जेनजी आन्दोलनको जगमा वर्तमान सरकार गठन भएकाले त्यसै अनुसार सरकार अघि बढिरहेको बताए। उनले आफूलाई जेनजी युवाको विचार र परिवर्तनको आशाको प्रतिनिधि मान्दै उनीहरूको इज्जत र विश्वास जोगाउनु आफ्नो मुख्य […]
काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा गृहमन्त्रीद्वारा कुनै विशेष वा ठोस सम्झौता नभएको स्पष्ट पारेको छ। मंगलवार सञ्चारकर्मीहरूसँगको भेटघाटका क्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गृहमन्त्रीको भ्रमण र विभिन्न पक्षसँग भएका भनिएका सहमतिबारे सरकारको धारणा सार्वजनिक गरे। मन्त्री पोखरेलले गृहमन्त्री सुधन गुरुङले प्रभावित क्षेत्रका विभिन्न सरोकारवालाहरूसँग भेटघाट गरी वस्तुस्थितिको बारेमा जानकारी […]
law and judiciary
court ruling or verdict
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...