काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक खड्काले सभापति गगनकुमार थापासहितको वर्तमान नेतृत्व जनमतबाट अस्वीकृत भइसकेको दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवाको आलोचना गर्नुभन्दा आत्मसमीक्षा गर्न आग्रह गरेका छन्। शनिबार काठमाडौँमा आयोजित कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले निर्वाचनमा पराजित भएकाहरूले नै पार्टीको नेतृत्व र विगतका नेतामाथि प्रश्न उठाइरहनु उचित नभएको टिप्पणी […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report