स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। बिहीबार राति करिब १०ः२० बजे खोलामा आएको तीव्र बहावले मोटरसाइकलसहित उनीहरूलाई बगाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकलमा सवार पुतलीबजार नगरपालिका–३ पुतलीखेतका १७ वर्षीय समिप शाही भने सकुशल उद्धार भएका छन्। तर, सोही नगरपालिका–३ बाडखोलाका २१ वर्षीय सलिम मगर […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other