काठमाडौं । न्यायोचित भाडादर, कम्पनीले लिने कमिसन कटौती तथा श्रमको उचित मूल्यांकनको माग गर्दै राइड सेयरिङ चालक तथा राइडरहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। स्वतन्त्र चालक फाउण्डेशन नेपालको आयोजनामा मंगलबार काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागी चालक तथा राइडरहरूले राइड सेयरिङ कम्पनीहरूले चालकको श्रमअनुसार उचित पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गरेका छन्। उनीहरूले हाल कायम […]

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
labor and employment
Unknown
Unknown