काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका सवालमा लोकतन्त्रवादी तथा संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताएका छन्। काठमाडौँ क्षेत्र नं. ६ अन्तर्गत नेकपा (एमाले) तारकेश्वर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रिय हितका मुद्दामा संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध शक्तिबीच सहकार्य आवश्यक रहेको बताए। उनले जनताको विश्वास जित्न […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other