काठमाडौं । किरात याक्थुम चुम्लुङ हङकङको १४औँ अधिवेशनले श्यामकुमार इङ्नाम र लक्ष्मी पन्धाकको संयुक्त नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अगस्ट १६ मा याउ मा तेईस्थित द हेनरी जी लेइङ कम्युनिटी सेन्टरमा सम्पन्न अधिवेशनले इङ्नामलाई पहिलो वरीयता र पन्धाकलाई अध्यक्ष चयन गरेको हो। नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ। आन्तरिक सहमतिअनुसार दुवै […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
society and community issues
Unknown
Unknown