शंकर बरूवाल-संवाददाता रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका-४, प्रीतिमा अविरल वर्षासँगै आएकाे भेलले बगाउँदा एक बालकको निधन भएको छ। साेही गाउँपालिका-४ पिर्फेका विक्रम सुनुवारका ५ वर्षीय छाेरा सुशान्त सुनुवारको मंगलबार साँझ विद्यालयबाट घर फर्किने क्रममा भेलले बगाउँदा निधन भएको हो । प्रीति च्यादलुमा रहेकाे श्री चण्डेश्वरी सेकेण्डरी माविमा सुशान्त इसिडिमा अध्ययनरत रहेकाे उमाकुण्ड गाउँपालिका-४ का वडा […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other