मानव सभ्यता सत्य, निष्ठा र सामाजिक मूल्य–मान्यतामा आधारित हुँदै विकास भएको हो। राज्य र समाज निर्माणसँगै असल प्रवृत्तिको विकास भयो, तर त्यससँगै अपराधजन्य दुश्चरित्र पनि बढ्दै गए। प्रविधिको तीव्र विकासले अपराधको स्वरूपसमेत बदलिदिएको छ। हिजो हत्या, हिंसा, चोरी र डकैतीजस्ता भौतिक अपराध प्रमुख चुनौती थिए। आज मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जाल अपराधका नयाँ माध्यम […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other