काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलभित्र वा बाहिर कुनै पनि प्रकारको निरंकुशता स्वीकार गर्न नसकिने बताएका छन्। शुक्रबार काठमाडौँको सुकेधारामा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस लोकतन्त्र र स्वतन्त्रताको पक्षमा उभिने पार्टी भएकाले निरंकुशता स्वीकार गर्न नसक्ने स्पष्ट पारे। ‘हामी कुनै किसिमको निरंकुशता स्वीकार गर्दैनौं। कांग्रेस कुनै निरंकुशता नस्वीकार्ने पार्टी हो,’ […]

politics and government
political debate or town hall
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...