काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र (बालेन) शाहसँग मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा दुई देशका सेनाबीचको सहकार्यका विषयमा छलफल भएको बताइएको छ। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए। प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
military and defense
Unknown
Unknown