बागलुङ/बागलुङ बजारमा शान्ति र एकताका लागि शनिबार सद्भाव र्याली निकालिएको छ । प्रबुद्व युवा समूहको अगुवाईमा निकालिएको सदभाव र्यालीमा विभिन्न समुदायका प्रतिनिधिहरु र संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बजार परिक्रमा गरेको र्याली लोकतान्त्रिक चोकमा पुगेर सभामा परिणत भएको थियो । समुदायबिच आपसी सद्भाव, शान्ति र सामाजिक एकता कायम गर्ने उद्देश्यले ¥याली आयोजना गरिएको […]


No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other