श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, नियुक्तिपत्र, बिमा तथा अन्य श्रमिक अधिकार सुनिश्चित गर्न सरकार र सञ्चार संस्थाहरूको ध्यानाकर्षण गराइएको छ ।

श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, नियुक्तिपत्र, बिमा तथा अन्य श्रमिक अधिकार सुनिश्चित गर्न सरकार र सञ्चार संस्थाहरूको ध्यानाकर्षण गराइएको छ ।
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
काठमाडौं । नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारका अधिकारको कार्यान्वयन, प्रवास पत्रकारिताको संस्थागत सुदृढीकरणलगायत विषयमा नौ बुँदे ‘टोकियो घोषणापत्र’ जारी गरेको छ । घोषणापत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका आधुनिक प्रविधिसम्बन्धी नीतिगत व्यवस्था गर्न आग्रह गरिएको छ । नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका […]
media and journalism
international summit or conference
standard news report