काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई चौबीसै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ। ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटमा ठमेललाई चौबीसै घण्टा पारिवारिक, सुरक्षित र मर्यादित पर्यटकीय क्षेत्रका रूपमा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो। परिषद्का महासचिव पशुपति कँडेलका अनुसार […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown