सर्लाही । लखन्देही खोलाको बाँध भत्किएपछि आएको बाढीले सर्लाहीको मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकामा करिब १,५०० बिघा धानबाली डुबानमा परेको छ। बाढीले केही बस्ती, घर तथा गोठसमेत प्रभावित भएका छन्। गत सोमबार राति कौडेना–५ छपकैयामा बाँध भत्किएपछि बाढी खेतमा पसेको हो। बाढीका कारण छपकैयामा ८०० बिघा, मलङ्गवा–६ खुटौनामा ५०० बिघा र मलङ्गवा–५ भाडसरमा ३०० बिघा […]


No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other