भारतको ओडिशास्थित बलाङ्गिर जिल्लामा पानी ट्यांकी नजिक टाउकोविनाको शव भेटिएपछि स्थानीयवासी त्रसित बनेका छन्। टुसुरा र देवगाउँ प्रहरी क्षेत्रअन्तर्गत पर्ने बागडा चोक नजिकैको घटनाले क्षेत्रमा सनसनी फैलाएको छ। स्थानीय गाईवस्तु चराउने क्रममा रहेका मानिसहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी र दमकल टोलीले नजिकै रहेको पानी ट्यांकीमा खोजी गर्दै मृतकको काटिएको टाउको फेला […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
Unknown
Unknown