एजेन्सी । इजरायलले कब्जामा रहेको वेस्ट बैंकको संवेदनशील क्षेत्रमा नयाँ बस्ती निर्माणका लागि अघि बढाएको योजनाको बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडाले विरोध गरेका छन् । साेही देशहरुले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पूर्वी जेरुसेलम नजिकै करिब १ हजार २ सय नयाँ आवास निर्माणका लागि बोलपत्र आह्वान गर्ने इजरायलको निर्णयलाई ‘अस्वीकार्य’ बताएकाे बीबीसीले जनाएको हाे । […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown