काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैदेशिक सहायता सम्भव भएसम्म राष्ट्रिय प्रणाली तथा सरकारी कोषमार्फत परिचालन गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिले वैदेशिक सहायताबाट प्राप्त तथा खर्च हुने रकमलाई लेखापरीक्षणको दायरामा ल्याउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएको हो । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले ‘नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण सम्बन्धमा’ विषयमा […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown