नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले सुनसरीको कप्तानगञ्जमा भएको दुःखद घटनालाई लिएर सरकारको आलोचना गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सांसद यादवले नागरिकको ज्यान जाने गरी भएको घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताइन् । ‘नागरिकको ज्यानै जाने अवस्था आउनु लोकतान्त्रिक सरकारका लागि सामान्य विषय हुन सक्दैन,’ उनले भनिन्,...




The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
scandal or controversy
standard news report