काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विगतका राजनीतिक नेतृत्वलाई दोष दिएर वर्तमानको जिम्मेवारीबाट पन्छिन नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले मुलुकको नेतृत्व नयाँ पुस्ताको हातमा आइसकेकाले अब विगतका कमजोरी औंल्याउनेभन्दा समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए । उनले विगतमा भएका गल्ती र कमजोरीको समीक्षा आवश्यक भए पनि त्यसलाई वर्तमानको […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other