काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा विपद्प्रभावित नागरिकको उद्धार र राहतका विषयमा गृह मन्त्रालय संवेदनशील रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले जाजरकोट र रुकुम पश्चिमका विपद्प्रभावित नागरिकको उद्धार तथा राहतका सम्बन्धमा सांसद गोपाल शर्माले उठाएको प्रश्नको जवाफ दिएका हुन्। उनले हालको कानुनी व्यवस्थाअनुसार विपद्को अवस्थामा सामान्यतया एक परिवारबाट एक जनाले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown