काठमाडौं । दाङको गढवा गाउँपालिकामा नदीजन्य पदार्थको संकलन तथा निकासीको टेन्डरमा राजस्व चुहावट गरी सरकारी सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६/७७ मा भएको अनियमिततालाई आधार बनाउँदै विशेष अदालत, काठमाडौंमा उक्त मुद्दा दायर गरेको हो। अख्तियारले यस प्रकरणमा संलग्न तत्कालीन […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
corruption probe or scam
standard news report