काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंकको सञ्चालक समिति एकजना महिलासहित सात सदस्यीय बनाउन सहमति भएको छ। मंगलबार समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा पूर्ववत रूपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो। यसअघि राष्ट्र बैंकको सञ्चालक समिति नौ सदस्य राख्ने प्रस्ताव गरिएको थियो। बैठकमा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
economy and macroeconomics
policy announcement or legislation
standard news report