काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको भूकम्पबाट जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ । भूकम्पबाट प्रभावित इन्डोनेसियाप्रति नेपाल सरकार र नेपाली जनताको ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गर्दै मन्त्री खनालले प्राकृतिक विपद्बाट हुने पीडा र दुःख नेपालले समेत भोगिसकेको बताउनुभएको छ । सामाजिक सञ्जाल ‘एक्स’मार्फत उहाँले भूकम्पमा परी ज्यान गुमाएकाहरूका शोकसन्तप्त […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
international relations and diplomacy
natural disaster or severe weather
standard news report