काठमाडौँ- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार पेस गरेको राजीनामा स्वीकृत गर्दै उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले मुख्यमन्त्री शाहले संविधानको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
political endorsement or campaign event
news brief or ticker