माण्डु हाइड्रोपावर लिमिटेडको १ करोड २२ लाख २२ हजार ५५३ कित्ता सेयरको लकइन अवधि आगामी भदौ २३ गते समाप्त हुने भएको छ। लकइन अवधि सकिएसँगै संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कर्मचारीको उक्त सेयर कारोबारका लागि खुला हुनेछ। लकइन अवधि सकिने सेयरमध्ये संस्थापक सेयरधनीको १ करोड २० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँड गरिएको

No persons extracted.
No locations extracted.
business and corporate
initial public offering or public offering
standard news report