जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा लगातारको वर्षापछि गएको पहिरोमा परी घाइते भएका ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको छ। गम्भीर घाइते कार्कीलाई थप उपचारका लागि हिजो नै कोहलपुर मेडिकल कलेज रेफर गरिएको थियो। कार्कीको उपचारकै क्रममा आज बिहान मृत्यु भएको उनका आफन्त टीकारजंग वलीले जानकारी दिएका छन्। पहिरोमा परी थप दुई जना […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
natural disaster or severe weather
standard news report