हिजो ‘अध्यक्ष कमरेड’ भन्नसमेत कन्जुस्याइँ गर्दै ‘दर्शन बा’ भन्दै घण्टौँ हात जोड्नेहरू, ओलीको नामको ब्याच छातीमा टाँसेर बालकोटदेखि बालुवाटारसम्म चक्कर काट्नेहरू आज उनै ओलीको आलोचनामा सबैभन्दा अगाडि देखिँदा एउटा प्रश्न स्वाभाविक उठ्छ–कमरेडहरू, हिजो तपाईंका ‘बा’ आज यति छिट्टै ‘बदमास’ कसरी भए ?

politics and government
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...