काठमाडौँ- सुनको मूल्य तोलामै ९३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार (भदौ ४) छापावाल सुन प्रतितोला ९ हजार ३०० रुपैयाँ बढेको हो। बुधबार छापावाल सुन प्रतितोला तीन लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा २६० रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँ […]

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
finance and markets
Unknown
Unknown