काठमाडाैँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका प्रतिनिधि श्रीराम हरिदासबीच महिला तथा बालबालिकाको संरक्षण र सीमान्तीकृत समुदायको सशक्तीकरणका विषयमा छलफल भएको छ। मन्त्रालयमा शुक्रबार भएको शिष्टाचार भेटवार्तामा लैङ्गिक समानता, सामाजिक न्याय, प्रजनन स्वास्थ्य अधिकार तथा महिला, बालबालिका र किशोरकिशोरीको संरक्षणका क्षेत्रमा सहकार्यलाई थप […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
society and community issues
political debate or town hall
standard news report