चौमाला (कैलाली), भदौ ४ गते । कैलालीमा दुई लाख रुपैयाँ घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका एक सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बिहीबार बमलाई धनगढी उपमहानगरपालिका–१ स्थित एक डेरी पसलबाट घुस रकमसहित […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown