काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वका केशव रावललाई आफ्नो स्वकीय सचिवको जिम्मेवारी दिएका छन्। रावललाई स्वकीय सचिव नियुक्त गरिएको विवरण संसद् सचिवालयलाई समेत उपलब्ध गराइएको छ। स्वकीय सचिवको जिम्मेवारी पाएसँगै रावलले पार्टी संयोजक दाहालको राजनीतिक तथा सार्वजनिक भूमिकासँग सम्बन्धित काममा सहयोग गर्नेछन्।

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown