उनले युवालाई व्यवसाय सुरु गर्न सहज वातावरण बनाउन ‘वान विन्डो सिस्टम’ आवश्यक रहेको बताइन्। कुनै युवा व्यवसाय सुरु गर्न चाहँदा दर्ता, कर, वित्तीय स्रोत, अनुमति तथा अन्य स्वीकृतिका लागि विभिन्न कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

politics and government
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...