काठमाडौं, (नेस) । काठमाडौँको बूढानिलकण्ठमा नयाँ क्रिकेट एकेडेमी क्रिकेट एरेनाको उद्घाटन भएको छ । बूढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले शनिबार एक कार्यक्रमकाबीच एकेडेमीको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् । ’क्रिकेट एरेना ः स्कुल अफ क्रिकेट, स्कुल अफ चेस’ नाम रहेको एकेडेमीमा क्रिकेट र चेस दुई खेल सिकाईन्छ ।बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ तल्लो भंगाल […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
sports and athletics
ceremony award or celebration
standard news report